एसइईपछि आइटी

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भर्खरै प्रकाशित भएको छ । यतिबेला विद्यार्थीको ध्यान के पढ्ने ? कहाँ पढ्ने ? भन्नेतर्फ केन्द्रित भइरहँदा कक्षा ११ र १२ को पढाइसँगै छोटो अवधिका केही उपयोगी सूचना प्रविधि (आइटी) का सिप सिक्दा करिअरमा थप टेवा पुग्छ । विद्यार्थी भाइबहिनीले अध्ययनसँगै दैनिक एक/दुई घण्टा समय निकालेर सूचना प्रविधि (आइटी) सम्बन्धी छोटो अवधिका कोर्स गर्न सक्छन् । यस्ता सिपमूलक कोर्सहरूमा वेब डेभलपमेन्ट, डिजिटल मार्केटिङ, नेटवर्किङ,

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सका ग्राहकलाई प्राउड नेपाल आइटी सप्लायर्समा छुट

समृद्धि फाइनान्सका ग्राहकले प्राउड नेपाल आइटी सप्लायर्समा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । फाइनान्स र आइटी सप्लायर्सबीच छुट दिनेबारे सम्झौता भएको बताइएको छ । यो छुटको अवधि एक वर्षसम्म रहने कम्पनीले...

‘आइटी हब’ को गुरुयोजना बनाउँदै भरतपुर महानगर

चितवन- भरतपुर महानगरपालिकाले सूचना प्रविधि (आइटी) को हब बनाउन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा काम अघि बढाएको छ। युएसएआइडीले परामर्शदाता (कन्सल्टेन्ट) नियुक्त गरेर काम अघि बढाएको हो। युएसएआइडीले डिलोइट (आइटीसम्बन्धी परामर्श दिने कम्पनी) लाई परामर्शदाता छनोट गरी काम अघि बढाएको छ। महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार यो विश्वको चौथो ठूलोमध्येको आइटी परामर्श कम्पनी हो। […]

नेपाललाई आइटी हब बनाउनुपर्छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताउनुभएको छ । सोमबार मन्त्रालयबाट बिदाई हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल आइटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै देशलाई अबको ५ वर्षमा आइटी हबको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपाली […]

अमेरिकामा नेपाल–आइटी संवाद

अमेरिकामा शनिबार काँग्रेस नेताहरुसँग नेपाल–आइटी संवाद भएको छ । नेपालमा आईटीमा व्यापक पहुँच, सुरक्षा र लाखौं रोजगारी सृजनाको मार्ग चित्र कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा अमेरिकाको क्यालिफोर्निया राज्यको (सिलिकन भ्याली) मा एक बिशेष बैठक सम्पन्न भएको हो ।अमेरिका भ्रमणबाट नेपाल फर्किने दिन पारेर काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको निमन्त्रणामा गुगल, एप्पल, फेसबुक, अमेजन, माइक्रोसफ्ट लगायत विश्वप्रसिद्ध संस्थाका लागि कार्य गरिरहेका करिव एक दर्जन आइटी विज्ञ र आइटी प्रोफेसनल युवाहरूसँग छलफल भएक

एमालेले ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ ।  बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले आइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको  प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको छ’ उनले भने । फागुन

एमसिसि बिरुद्ध चन्द्रनिगाहपुरमा आइटी आर्मीको प्रर्दशन

रौतहट । एमसीसी बिरुद्ध आइटी आर्मीले शुक्रबार दिउसो चन्द्रनिगाहपुरमा बिरोध प्रर्दशन गरेको छ । एमसिसि सम्झौता राष्ट्रघाती भएको भन्दै आइटी आर्मीले चन्द्रनिगाहपुर नगर परिक्रमा गरि कोण सभा गरेको थियो । चन्द्रनिगाहपुरको गौतम होटलबाट शुरु भएको जुलशु मुख्यचोक हुदै सडक कार्यालय सम्म र पुन बजार हुदै मुख्य चोक मै आएर कोण सभामा परिणत भएको थियो । […] The post एमसिसि बिरुद्ध चन्द्रनिगाहपुरमा आइटी आर्मीको प्रर्दशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमसीसीको विरोधमा एमाले पनि ! आइटी आर्मीद्वारा विरोध प्रदर्शन

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा आइटी आर्मीले चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको छ । आइटी आर्मीका जिल्ला अध्यक्ष नरेश साहको नेतृत्वमा चन्द्रनिगाहपुरमा शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गरिएको हो । आइटी आर्मी नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहको पहलमा गठन गरिएको हो ।उल्लेखनीय छ, केपी शर्मा ओलीले आफ्नो कार्यकालमै एमसीसी पारित गर्न चाहेका थिए । उनले सभामुखको असहयोगका कारण एमसीसी पारित गर्न नसकेको बताउँदै आएका छन् ।शुक्रबार आइटी आर्मीका सदस्यले चन्द्रनिगाहपुरमा एमसीसी र

प्रभु साहको आइटी आर्मीको मोटरसाइकल र्याली

रौतहटमा एमाले नेता प्रभु साह नेतृत्वको आइटी आर्मीले प्रदर्शन गरेको छ । शनिबार अपरान्ह आइटी आर्मीका कार्यकर्ताहरुले मोटरसाइकल र्‍यालीसहितको प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सयौं आइटी आर्मीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।  र्‍यालीपछि आयोजित कोणसभालाई आइटी आर्मीका नेताहरुले सम्बोधन गरेका थिए ।

एमालेमा जन्मियो अर्को साइबर सेना,  प्रभु साहले बनाए ‘आइटी आर्मी’

नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । मंगलबार भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो ।आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहनेछ । त्यस्तै प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहने आइटी आर्मीका केन्द्रीय संयोजक चन्द भूषण साहले

काठमाडौंमा आइटी करियर कनक्लेभ आयोजना हुँदै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशिलताको अवस्थाको विषयमा केन्द्रित पीबीएस आइटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटी र प्रेसिडेन्सीयल विजनेस स्कुलको संयुक्त आयोजनामा आगामी शनिबार र आइतबार पीबीएस आइटी करियर कनक्लेभ हुने भएको हो । मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कनक्लेभका कार्यक्रम संयोजक पारस डोटेलले आइटी क्षेत्रको विकास र प्रवद्र्धनका लागि कनक्लेभ आयोजना गरिएको बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने कनक्लेभमा आइटी क्षेत्रका २० जना भन्दा बढी विज्ञहरुले आफ्ना धारणा प्रस्तुत गर्नेछन् । कार्यक्रममा विभिन्न पाँच विषयका सेसनहरु सञ्चालन हुनेछन् । प्रेसिडेन्सियल विजनेस स्कुलमा आयोजना हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन खोजिरहेको विद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाउन सक्नेछन् ।