पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई १० वर्ष जेल सजाय

पाकिस्तानको भ्रष्टाचार विरोधी अदालतले पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम नवाजलाई दोषी ठहर गरेको छ ।  अदालतले नवाज शरीफलाई १० वर्ष तथा छोरी मरियमलाई सात वर्षको जेल सजाय सुनाएको छ । साथै अदालतले मरियमलाई २० लाख पाउण्ड जरिवाना पनि सुनाएको छ ।  अदालतको फैसलापछि मरियम नवाज चुनाव लड्नका लाग...

सम्बन्धित सामग्री

पाकिस्तानी पूर्व प्रधानमन्त्री खानको भ्रष्टाचारविरूद्धको मुद्दा रोक्का

पाकिस्तानको उच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानविरूद्ध भ्रष्टाचारको आरोपमा भएको जेल सजायलाई सोमबार रोकिदिएको छ । अदालतले यसै सम्बन्धमा पूर्वप्रधानमन्त्री खानकी पत्नीको मुद्दालाई पनि रोकिदिएको छ । पूर्व क्रिकेटर ७१ वर्षीय खानले यो बाहेक राजद्रोह र अवैध विवाहसम्बन्धी अन्य दुई मुद्दामा सुनाइएको एक दशक लामो जेल सजाय कायम रहेकोले उहाँ जेलमुक्त भने हुनुहुने छैन …