धनगढी– कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्या भएको ६ दिन बितिसक्दासमेत आरोपीलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय बासिन्दाले गाउँपालिकामा तालाबन्दी गरी आन्दोलन चर्काएका छन्। दासको यही मंसिर ३ गते घाँटी रेटेर हत्या गएिको थियो। हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत ,उच्च शिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग […]