१२ पुस, धनगढी । कैलालीको जानकी गाउँपालिका-९ का अर्जुन दासको परिवार शव बुझ्न सहमत भएको छ । आइतबार भएको छलफलपछि गाउँपालिकासँग माग सम्बोधनका लागि ६ बुँदे सहमति भएपछि पीडित परिवार शव बुझ्न तयार भएको हो । जानकी गाउँपालिका-९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले पीडित पक्षले उठाएका ८ बुुँदेमध्ये ६ वटा माग सम्बोधन गर्ने विषयमा लिखित सहमति […]