जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तबिच समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्युरोमा छलफल भएको छ।
दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।
ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा ११ जना सर्वसाधारणको मृत्यु भएको विद्रोही लडाकुले शनिबार बताएका छन् । मृतकमा छ महिला र दुई बालबालिका पनि छन् । सन् २०२१ मा सैन्य ‘कू’ मार्फत नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्त गरिएयता म्यान्मा गृहयुद्धको चपेटामा छ ।मन्डाले सहरको दक्षिणपश्चिममा […]
अघिल्लो साता अमेरिकाको ह्युस्टनमा आइसका एजेन्टले एउटा कारमार्फत ठक्कर दिएर गम्भीर घाइते बनाएका व्यक्ति र सो क्रममा पक्राउ गर्न खोजिएका व्यक्तिबारे एक सनसनीपूर्ण तथ्य बाहिर आएको छ। अध्यागमन अधिकारकर्मी र मृतकका परिवारका वकिलका अनुसार आइसले नियन्त्रणमा लिन खोजेका व्यक्ति सन् २०१७ मै बितिसकेका हुन्। अक्टोबर १० का दिन आइसका एजेन्टहरूले ‘लक्षित कारबाही’ चलाउने क्रममा ४८ […]
काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ खेलेर रमाउँदै सर्वसाधारण । पिङ खेल्न पुग्नेमा प्रायः बालबालिका देखिन्छन् र उनीहरु आफ्नो पालो पर्खेर बस्छन्। पछिल्लो समय सहरी क्षेत्रमा पिङ संस्कृति केही सीमित हुँदै गए पनि यस्ता स्थानमा देखिने पिङले चाडपर्वको मौलिकता र सामूहिक उत्सवको भावनालाई जीवन्त बनाइरहेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी