कायममुकायम प्रधानन्यायाधीश कार्कीले बोलाए फुलकोर्ट

काठमाडौँ – सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज फुलकोर्टको बैठक बोलाएका छन्। महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएपछि कायम कायममुकायम प्रधानन्यायाधीश बनेका कार्कीले पहिलो फुलकोर्ट बैठक बोलाएका हुन्। बैठकमा जबरालाई महाअभियोग लागेपछिको विकसित घटनाक्रम र आगामी प्रक्रियाबारे छलफल हुने बताइएको छ । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत […]

सम्बन्धित सामग्री

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए सर्वोच्चको फुलकोर्ट बैठक

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। कार्कीले अदालत सञ्चालनका सम्बन्धमा छलफलका लागि दिउँसो १ बजेका लागि फुलकोर्ट आह्वान गरेका सर्वोच्चले जनाएको छ। आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध...