कामु प्रधानन्यायाधीश कार्कीले बोलाए सर्वोच्चको फुलकोर्ट बैठक

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। कार्कीले अदालत सञ्चालनका सम्बन्धमा छलफलका लागि दिउँसो १ बजेका लागि फुलकोर्ट आह्वान गरेका सर्वोच्चले जनाएको छ। आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध...