कांग्रेसले तय ग-यो उम्मेदवार चयन गर्ने मापदण्ड

काठमाडाैं ।  सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाउनुभएको […]

सम्बन्धित सामग्री

प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार छान्न सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । विहीबार विहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।सोमबार बसेको समितिको बैठक उम्मेदवार छनोटका लागि दुई वटा मापदण्ड बनाएको थियो । उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार

कांग्रेसको प्रत्यक्ष तर्फको उम्मेदवार चयन गर्न मापदण्ड तय

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि आधार र मापदण्ड तय गरेको छ ।मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फका उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न त

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ-५ मा पूर्वसैनिक राणालाई उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ क्षेत्र नम्बर-५ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार प्रणयशम्शेर राणालाई बनाउने भएको छ । निश्चित मापदण्ड बनाएर उम्मेदवार चयन गरेको पार्टीले जनाएको छ । राणाले सबै मापदण्ड पूरा गरेकोले सर्वसम्मत रुपम उम्मेदवार सिफारिस गरिएको हो । आकाङ्क्षीहरूको भेलालले राणालाई समर्थन गरेको थियो । राणा पूर्वसैनिक हुन् । उनी द्वन्द्व व्यवस्थापनसमेत […]

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं-५ मा पूर्वसैनिक राणालाई उम्मेदवार बनाउने

१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्रनम्बर -५ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार प्रणयशम्शेर राणालाई बनाउने भएको छ । निश्चित मापदण्ड बनाएर उम्मेदवार चयन गरेको पार्टीले जनाएको छ । राणाले सबै मापदण्ड पूरा गरेकोले सर्वसम्मत रुपम उम्मेदवार सिफारिस गरिएको हो । आकांक्षीहरूको भेलालले राणालाई समर्थन गरेको थियो । राणा पूर्वसैनिक हुन् । उनी […]

समानुपातिक उम्मेदवार छान्न कांग्रेसका चार मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्न मापदण्ड तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको कांग्रेस संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार चयन गर्न चारवटा मापदण्ड तय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मापण्डमा कांग्रेसले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई समानुपातिकतर्फ उम्मेदवार नबनाउने नीति लिएको छ । मापदण्डअनुसार स्थानीय तह […] The post समानुपातिक उम्मेदवार छान्न कांग्रेसका चार मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक उम्मेदवार बन्न कांग्रेसले तोक्यो चार मापदण्ड

सत्तारुढ नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार चयन गर्ने चार मापदण्ड तोकेको हो ।बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको सहमहामन्त्री फर्मुला मन्सुरले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् । त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका न

कांग्रेसले तोक्यो उम्मेदवार छान्ने मापदण्ड

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छान्ने ४ वटा मापदण्ड तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिदाँ पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय […]

कांग्रेसद्वारा समानुपातिक उम्मेदवार छान्ने मापदण्ड तय

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो। गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए। प्रतिनिधिसभामा समानुपातिकबाट सांसद […]

समानुपातिक उम्मेदवार छान्न कांग्रेसद्वारा मापदण्ड तय

काठमाडौँ– नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो ।  गठबन्धनमा सिट बाँडफाँडको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए । प्रतिनिधिसभामा […]

उम्मेदवार तय गर्न जसपाले तयार गर्यो सात बुँदे मापदण्ड

जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गर्न सात बुँदे मापदण्ड तयार गरेको छ । आज बसेको सो पार्टीको राजनीतिक समिति बैठकले सात बुँदे मापदण्ड तयार गरेको हो । बैठकले उम्मेदवारका लागि पार्टीको विचार नीति, सिद्धान्त र कार्यक्रमलाई आत्मसात गर्ने, पार्टीको समितिमा संगठित र सकृय रहेको, पार्टी र सामाजिक जन कार्यमा समर्पित हुने, स्वच्छ समाजिक छवि तथा नैतिकवान भएको व्यक्तिलाई उम्मेदवार बनाउने भएको छ । निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको, सम्बन्धित क्षेत्र त