दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) हुँदाहुँदै किन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) भन्ने कुराले अहिले प्राथमिकता पाएको छ ।
यो बहस नराम्रो हो जस्तो मलाई लाग्दैन । तर सार्कको ३३ वर्ष लामो इतिहासमा विभिन्न देशको एक अर्काको तनावले गर्दा यसले जति गर्नुपर्ने थियो गर्न सकेन । पछ...