ममताको अन्तिम फोन छुटाएकी ‘रुममेट’ ले अदालतमा के भनिन् ?

ममता र नवारो भर्जिनियाको फल्स चर्चस्थित एउटा अपार्टमेन्टमा एउटै कोठा सेयर गरेर बस्थे। नवारोका अनुसार केही महिनासँगै बस्दा उनीहरू निकै नजिक भएका थिए।