कालापानी क्षेत्रमा जनगणना गर्न नगए नेपालको दाबी कमजोर हुन्छ : भैरव रिसाल

झण्डै शताब्दी उमेर पुग्न लागेका पुराना पत्रकार भैरव रिसाल २०१८ सालमा छैठौँ जनगणना हुँदा लिपुलेक, कालापानी क्षेत्रमा गणकका रुपमा सहभागी भएका व्यक्ति हुन्। त्यसपछि भारतीय सेना आएर कब्जा जमाएको त्यस क्षेत्रको भूभाग नेपालको नक्साबाटै गायब भएको थियो।

सम्बन्धित सामग्री

वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, ‘पत्रकारितामा इमान्दारिता डगमगाएको छ’

बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै हुनुहुन्थ्यो ।

वरिष्ठ पत्रकार भैरव रिसाल भन्छन् : पत्रकारितामा इमान्दारिता डगमगाएको छ

३१ साउन, काठमाडौँ । बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै थिए। एकछिनको भलाकुसारीपछि उनले लामो लेखका केही हरफ पढेर सुनाउन थाले । मंगलबार नै वरिष्ठ पत्रकार रिसालले …

वरिष्ठ पत्रकार भैरव रिसाल सम्मानित

काठमाडौँ : वरिष्ठ पत्रकार, लेखक तथा इतिहासविद् भैरव रिसाललाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८० प्रदान गरिएको छ।शम्भु–निर्मला कला–साहित्य समाजद्वारा आयोजित वरिष्ठ स्रष्टा शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृति दिवसमा स्मृति विम्बमा शम्भुकुमार मिलन (स्मृति ग्रन्थ) को लोकार्पण र रिसाललाई सम्मान गरिएको हो।समाजका पदाधिकारीले अनामनगरस्थित रिसालको घरमै पुगेर उनलाई २१ हजार एक सय नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात कक्षमा आयोजित कार्

कारोबारकर्मी सम्मानित

काठमाडौं– गुल्मीका कारोबारकर्मी सन्तोष महतारालाई ‘भैरव रिसाल मिडिया फेलोसिप–२०८०’ अवार्ड प्रदान गरिएको छ । काठमाडौंमा आयोजित वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) को ३२औं साधारणसभामा गुल्मीका पत्रकार महतारालाई नगद रु २५ हजार राशीसहित अवार्ड प्रदान गरिएको हो । वरिष्ठ पत्रकार भैरव रिसालले उक्त अवार्ड नगदसहित महतारालाई प्रदान गरेका हुन् । ‘खोजमूलक समाचारलाई अझै प्राथमिकता दिनु’ उनले […]

जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा रिसालको ९६ औँ जन्म दिनको अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, […]

पत्रकारितामा निष्ठा धर्मराएको छ– वरिष्ठ पत्रकार रिसाल

काठमाडौँ, २४ वैशाख । विसं १९८५ मा भक्तपुरमा जन्मनुभएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहनुभएको छ । विसं २०२० मा राससमा सेवा प्रवेश गर्नुभएका उहाँ विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्कनुभएको थियो […]

‘पाका मान्छेका कुरा’ लोकार्पण

जेष्ठ नागरिकबारे लेखिएको प्राडा मुकेशकुमार चालिसेको पुस्तक ‘पाका मान्छेका कुरा’ एक कार्यक्रम बीच वरिष्ठ पत्रकार भैरव रिसाल तथा कृष्णमुरारी गौतम लगायत दश पाका मान्छेले रसियन कल्चर सेन्टर काठमाडौंमा लोकार्पण गरियो।...

गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान

काठमाडाैं।गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ।गणेशमान सिंह फाउण्डेशनले २०४६ को जनआन्दोलनका कमाण्डर सिंहको स्मृतिमा स्थापना गरिएको सम्मान २०४६ मा प्रजातन्त्र ल्याउन सिंहको अभियानमा जोडिएका प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान,राजकृष्ण अमात्य, स्व.अरविन्द ठाकुर, स्व.सूर्यप्रसाद रेग्मी, स्व.गिरिराजकुमारी प्रसाईँ,श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य,रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र डिल्लीप्रसाद सिटौलालाई प्रदान गर्न लागेको हो।

साहित्य सन्ध्यामा महामारीकेन्द्रित कविगोष्ठी

काठमाडौं : ‘विगतदेखि वर्तमान कोरोना महामारीसम्मका समस्या र  साहित्यको भूमिका’ विषयक परिचर्चा र विशेष कविगोष्ठीसहित साहित्य सन्ध्याको ४१६ औँ शृङ्खला सम्पन्न भएको छ।जेठ १ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय गोष्ठीका रूपमा आयोजित पछिल्लो शृङ्खलामा कविहरूले कोरोना महामारीबारे परिचर्चा गरेका हुन्‌। अध्यक्ष राम विनयको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् जीवित इतिहास भैरव रिसाल र नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्