डडेल्धुरा : अमरगढी नगरपालिका डडेल्धुराले सरकारको अवधारणालाई प्रभावकारी बनाउन खुला सरकार घोषणा गरेको छ। सामुदायिक सूचना प्रविधि केन्द्र उद्घाटनको कार्यक्रमबीच आइतबार अमरगढी नगरपालिका खुला सरकार घोषणा भएको हो। स्थानीय तहले खुला सरकार घोषणा गरी नगरपालिकाको नीति, कार्यक्रम र बजेट हरेक नागरिक सामु पु¥याउने अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।आधुनिक युगअनुसार पालिकाले मोबाइल एप र डाटापोर्टलको माध्यमबाट हरेक नागरिकको हातमा सूचना पुग्ने गरि सुशासनका औजार निर्माण गरेको उन