जापानबाट आइपुग्यो थप पाँच लाख मात्रा एस्ट्राजेनिका खोप

काठमाडौँ– जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ। जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार आज आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको छ। यसअघि साउन […]

सम्बन्धित सामग्री

आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप आइपुग्यो

नेपालमा कोरोनाविरुद्धको थप आठ लाख ६२ हजार ८० मात्रा एस्ट्रजेनिका खोप आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत सोमबार थप  एस्ट्राजेनिका खोप आइपुगेको सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरसियाले बताए ।  बेलायत सरकारको सहयोगमा  कोभ्याक्समार्फत आउने २१ लाख ७४ हजार १६० मात्रा  खोपमध्ये आज आठ लाख ६२ हजार ८० मात्रा खोप आइपुगेको प्रमुख डा. चौरसियाको भनाइ छ । आगामि फागुन २ गते बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप आइपुग्ने डा. चौरसियाले बत

आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप आइपुग्यो

सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ । बेलायत सरकारकाे सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरासियाले जानकारी दिनुभयो ।