आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप आइपुग्यो

 नेपालमा कोरोनाविरुद्धको थप आठ लाख ६२ हजार ८० मात्रा एस्ट्रजेनिका खोप आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत सोमबार थप  एस्ट्राजेनिका खोप आइपुगेको सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरसियाले बताए ।  बेलायत सरकारको सहयोगमा  कोभ्याक्समार्फत आउने २१ लाख ७४ हजार १६० मात्रा  खोपमध्ये आज आठ लाख ६२ हजार ८० मात्रा खोप आइपुगेको प्रमुख डा. चौरसियाको भनाइ छ । आगामि फागुन २ गते बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप आइपुग्ने डा. चौरसियाले बत

सम्बन्धित सामग्री

आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप आइपुग्यो

सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ । बेलायत सरकारकाे सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरासियाले जानकारी दिनुभयो ।

स्वीट्जरल्याण्ड सरकारद्वारा नेपाललाई खोप हस्तान्तरण

नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ।

माल्दिभ्सबाट दुई लाख मात्रा खोप आइपुग्यो

माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ। माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गएराति काठमाडौँ आइपुगेको हो।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका...

माल्दिभ्सले दिएको दुई लाख डोज एस्ट्राजेनिका खोप नेपाल आइपुग्याे

नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनिका खोप आइतबार नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानबाट केहीबेर अघि खोप काठमाडौं आईपुगेको स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताउनुभयो ।

जापानबाट आइपुग्यो थप पाँच लाख मात्रा एस्ट्राजेनिका खोप

काठमाडौँ– जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ। जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार आज आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको छ। यसअघि साउन […]

बेलायतमा घट्दै कोरोनाका मृतक, एस्ट्राजेनिका खोप सुरक्षित रहेको ठहर

लन्डन । बेलायतमा कोरोनाका कारण हुने मृतक संख्या  ओरालो लाग्ने क्रम निरन्तर जारी छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बिहीबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ९२६ पुगेको छ ।य...