न्यान्सी पेलोसीको बेइजिङको विरोधको लामो इतिहास

चीनको चेतावनी र ह्वाइट हाउसको चिन्तालाई बेवास्ता गर्दै अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । तर यो कदम पेलोसीको चीन सरकारलाई चिड्याउने पहिलो कदम भने होइन । पेलोसीको चिनियाँ सरकारको आलोचना गर्ने लामो इतिहास छ । यसमा सबैभन्दा चर्चित घटना सन् १९९१ मा घटेको थियो । बेइजिङ भ्रमणमा रहेकी पेलोसीले तियानमेन चोक पुगेर दुई वर्षअघि चिनियाँ सरकारले गरेको दमनमा मारिएहरूको सम्मानमा ब्यानर देखाएकी थिइन् । चिनियाँ सरकारले पेलोसीलाई खासै रुचाउँदैन । चीनले पेलोसीप्र

सम्बन्धित सामग्री

चीन र ताइवानबीचको इतिहास के हो ?

काठमाडौं । चीनको पटक–पटकको कडा चेतावनीका बाबजुद अमेरिकाको संसद्की सभामुख न्यान्सी पेलोसी मंगलबार राति ताइवान आइपुगेकी छन् । उनले बुधबार राष्ट्रपति साई इङ–वेनसँग उनकै कार्यालयमा भेट गरेकी छन् । भेटमा पेलोसीले अमेरिकाले ‘ताइवानलाई त्याग्ने छैन’ भनेर स्पष्ट रूपमा प्रस्ट पार्न भ्रमणमा आएको राष्ट्रपति साईलाई बताएकी छन् । “पहिलेभन्दा अहिले बढी ताइवानसँग...