झापाकी कृपा पाैडेल सारेगमप विजेता

काठमाडौं । सारेगमप लिटल च्याम्प नेपालकाे पहिलाे उपाधि झापाकी कृपा पाैडेल जितेकी छन् । अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पारेकी पाैडेलले उपाधीसँगै नगद १६ लाख जितेकी छन् । नेपालकाे गायन रियालिटी शाेकाे फस्ट रनरअप पनि झापाकी राेशा फुयाल, दाेस्राे रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन् । पहिलाे र दाेस्राे रनरअपले...

सम्बन्धित सामग्री

प्रतिभा, कृपा र सरस्वती अन्तिम छनोटमा परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका सदस्यद्धय स्पाइकर प्रतिभा माली, सेटर कृपा अधिकारीसँगै लिवेरो सरस्वती जैशी जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुने एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको अन्तिम टोलीबाट बाहिरिएका छन् । नेपाल भलिबल संघले मंगलबार अन्तिम १४ सदस्यीय टोलीको घोषणा गर्दा राष्ट्रिय टोलीका भरपर्दा स्पाइकर प्रतिभा, सेटर कृपा अधिकारी र लिवेरो सरस्वती जैशी […] The post प्रतिभा, कृपा र सरस्वती अन्तिम छनोटमा परेनन् first appeared on Hamro Khelkud.

सारेगमप लिटिल च्याम्प्सकी विजेता कृपा पौडेललाई गृहजिल्लामा भव्य स्वागत

झापा, २७ माघ: सारेगमप लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता कृपा पौडेल आज (बिहीबार) गृहजिल्ला झापा पुग्दा भद्रपुर विमानस्थलमै जिल्लावासीले भव्य स्वागत गरेका छन् ।-तस्वीर : चन्द्रकला भण्डारी-रासस

झापाकी कृपा पहिलो सारेगमप लिटिल च्याम्स

बाल गायक गायिकाहरूको टेलिभिजन गायन रियालिटी शो सारेगमप लिटिल च्याम्स नेपालको पहिलो संस्करणमा झापा बिर्तामोडकी कृपा पौडेलले उपाधि चुमेकी छन्। शनिबार राति सम्पन्न अन्तिम स्पर्धामा कृपाले दर्शक भोटिङका आधारमा अन्तिम चार सह–प्रतिस्पर्धीलाई पछाडि छाड्दै सारेगमपको उपाधि चुमेकी हुन्। उनले उपाधि चुमेबापत नगद १५ लाख रुपियाँ पुरस्कार पाएकी छन्। त्यसैगरी, झापा मेचीनगरकी रोशा फुयाँल फस्ट रनर्सअप […]

झापाकी कृपा पौडेलले जितिन् सारेगमप लिटल च्याम्प नेपालको पहिलो उपाधि

काठमाडौँ – सारेगमप लिटल च्याम्प नेपालको पहिलो उपाधि झापाकी कृपा पौडेलले जितेकी छन्। अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पारेकी पौडेलले उपाधीसँगै नगद १६ लाख रुपैयाँ जितेकी छन्। नेपालको सर्वाधिक चर्चित गायन रियालिटी सोको फस्ट रनरअप पनि झापाकी रोशा फुयाल, दोस्रो रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन्। पहिलो र दोस्रो रनरअपले क्रमशः सिद्धार्थ बैंकका तर्फबाट ४ […]

‘सारेगमप लिटल च्याम्प्स’को विजेता बनिन् कृपा पौडेल

काठमाडौं, २३ माघ । ‘सारेगमप लिटल च्याम्प्स’को पहिलो संस्करणको विजेता कृपा पौडेल बनेकी छिन् । शनिबार राति भएको फाइनलमा अन्य चार प्रतिस्पर्धिलाई पछि पार्दै कृपा पहिलो ‘सारेगमप लिटल च्याम्प्स’ बन्न सफल भएकी हुन् । उपाधी जितेकी पौडेलले कार्यक्रमको ट्रफीसँगै १५ लाख रुपैयाँ नगद पुरस्कार हात पारेकी छिन् । त्यस्तै, झापाकी रोशा फुयाँल दोस्रो र सिलगुडीका […]

सारेगमप लिटल च्याम्प विजेता कृपा भन्छिन्, ‘भोटिङका लागि खासै खर्च गर्नुपरेन’

नेपालमा पहिलो पटक आयोजित सारेगमप लिटल च्याम्प नेपालको उपाधि कृपा पौडेलले हात पारेकी छिन् । शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै नगद १६ लाख जितेकी छन् । शो नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्राएको प्रतियोगितामा देश विदेशका ३० हजार भन्दा वढी डिजिटल र फिजिकल अडिसनमा प्रतिस्पर्धी सहभागी थिए । सहभागी मध्येबाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५, १५ र उत्कृष्ट ५ छानिएका थिए । प्रस्तुत छ, उपाधि विजेता क

कृपा पौडेलले जितिन् ‘सारेगमप लिटिल च्याम्स’को उपाधि

२३ माघ, काठमाडौं । गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनको उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार फाइनल प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बनेकी हुन् । विजेता बनेसँगै उनले ट्रफीसँगै नगद १५ लाख रुपैयाँ प्राप्त गरेकी छन् । दर्शकहरुको भोटिङको आधारमा उनी विजेता घोषित […]

'सारेगामापा लिटिल च्याम्प्स नेपाल'को विजेता बनिन् कृपा पौडेल

सारेगामापा लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता कृपा पौडेल भएकी छन्। आइतबार बिहान २ बजे भएको घोषणा भएको प्रतियोगितामा उनी दर्शकरश्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्।प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाल फस्ट रनर अप भए। अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभ भित्र पर्न सफल भए ।

कृपा र मनिषाको पूनरागमन, ३ खेलाडी पहिलोपटक टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – सेटर कृपा अधिकारी र मिडल ब्लकर मनिषा चौधरीले महिला राष्ट्रिय भलिबल टोलीमा पूनरागमन गरेका छन् । नेपाल भलिबल संघले बंगलादेशमा हुने एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपका लागि शनिबार १५ सदस्यीय टोलीबाट १२ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा कृपा र मनिषाले राष्ट्रिय टोलीमा पूनरागमन गरे । महिला टोलीका […]

यी उपाय अपनाउनुहोस्, हनुमानको मिल्छ कृपा

हनुमानको कृपा पाउने सबैभन्दा उत्तम विकल्पमध्ये एक हो मंगलबारको उपावास । यस अलावा पनि उनको कृपा पाउने कैयौं उपायहरु छन् । जसमध्ये लेप लगाउने पनि पर्दछ । मंगलबार र शनिवारका दिन हनुमानका व्रत बसिन्छ । उनको पूजा आराधना पनि हुन्छ । केही मानिस हनुमानको आराधनामा श्रृंगारका सामान पनि चढाउने गर्दछन् । यसअलावा मंगल ग्रह बलियो […]