कृपा र मनिषाको पूनरागमन, ३ खेलाडी पहिलोपटक टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – सेटर कृपा अधिकारी र मिडल ब्लकर मनिषा चौधरीले महिला राष्ट्रिय भलिबल टोलीमा पूनरागमन गरेका छन् । नेपाल भलिबल संघले बंगलादेशमा हुने एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपका लागि शनिबार १५ सदस्यीय टोलीबाट १२ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा कृपा र मनिषाले राष्ट्रिय टोलीमा पूनरागमन गरे । महिला टोलीका […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोनका लागि १२ महिला खेलाडी छानिए

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टिमको घोषणा भएको छ । १२ सदस्य नेपाली राष्ट्रिय महिला टोलीको नाम सार्वजनिक हुँदा लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा त्रिभुवन आर्मी क्लबकी कृपा अधिकारी र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका छन् ।करिब एक महिनाको प्रशिक्षणपछि बंगलादेशमा […]

सेन्ट्रोल जोन प्रतियोगिताका लागि १२ महिला खेलाडी छनोट

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको घोषणा भएको छ । १२ सदस्य टोलीको नाम सार्वजनिक हुँदा लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा त्रिभुवन आर्मी क्लबकी कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेका छन् । मुख्य प्रशिक्षक जगदिश भट्टले १२ खेलाडीलाई समावेश गर्दै त्रिपुरेश्वरस्थित […]

भलिबलको चमक

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी छनोट गर्दा डायमन्डका खेलाडी पहिलो रोजाईमा पर्ने गरेका छन् । प्रशंसा दिलाउन महत्वपूर्ण योगदान गर्ने प्लेमेकर तथा लिफ्टर कृपा अधिकारीले विहीबार आफ्नो २ नम्बर जर्सी टोली सदस्य रिहा कुँवरलाई हस्तान्तरण गरिन् ।