‘बलियो प्रति–जासूसी संयन्त्र अपरिहार्य छ’

खासमा जासूसी भनेको सूचना संकलन हो र सूचना संकलन गरेर राष्ट्रहित विपरीतका गतिविधि हुन नदिने कार्य प्रति–जासूसी हो । त्यसैले यसका लागि पहिले जासूसी बलियो हुनुपर्छ । त्यो भनेको राष्ट्रिय अनुसन्धान विभागलाई बलियो बनाउनुपर्छ ।

सम्बन्धित सामग्री

चुरे संरक्षण अपरिहार्य

नेपालको जीवन रेखा चुरेको संरक्षण र चुरेको विकास अपरिहार्य रहेको चुरे संरक्षण सम्बन्धि कार्यक्रमका वक्ताहरूले जोड दिएका छन।...

चौतर्फी विकासका लागि नेकपा एस अपरिहार्य: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा सुशासन, न्याय र चौतर्फी विकास गर्न आफू नेतृत्वको पार्टी अपरिहार्य हुने बताएका छन्।...

समृद्ध मुलुकका लागि राष्ट्रिय एकता अपरिहार्य : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्ध र बलियो मुलुक बनाउनका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अराजता र अस्थीरता पैदा गर्ने तत्वहरु सक्रिय हुन खोजिरहेको अवस्थामा मुलुकलाई बलियो र समृद्ध बनाउनका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका हुन् । उनले आफु […]

देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य छ : सिके राउत

काठमाडौं– जनमत पार्टी अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउत (सिके राउत) ले देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका छन् ।  प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देश जातीय तथा धार्मिक विविधतायुक्त रहेकाले भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका हुन् । यसका लागि आफू नै उदाहरण रहेको उनको भनाइ छ ।  लोकतान्त्रिक व्यवस्थाको […]

मुलुकमा राजनीतिक ध्रुबीकरण अपरिहार्य : शंकर पोखरेल

नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नं. ३ का उम्मेदवार शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भएको बताए ।  आईतबार तुलसीपुर १८ विजौरी स्थित जनता संस्कृत माविमा मतदान पछि सञ्चारकर्मीलाई...

यो निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ : प्रचण्ड

काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना दिँदै दाहालले यस्तो बताएका हुन् । उनले संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आउने निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य […]

नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य

नेपालगञ्ज– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन् । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन् । पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृति हराउँदै गइरहेको प्रति दुःख ब्यक्त […]

राजनीतिक ध्रुवीकरण अपरिहार्य छ : एमाले महासचिव पोखरेल

१ साउन, पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई समृद्धिको बाटोमा हिंड्ने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य भएको बताएका छन् । गठबन्धनले संकटको व्यवस्थापन मात्र गर्न सक्ने र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने बताउँदै उनले राजनीति ध्रुवीकरण अपरिहार्य भएको बताएका हुन् । प्रेस चौतारी नेपालले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, […]

नेपालका लागि एमसिसी परियोजना अपरिहार्य छ: खानेपानीमन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले हाम्रो जस्तो मुलुकका लागि एमसिसी परियोजना अपरिहार्य र जरुरी रहेको बताएका छन्।...

पार्टीको थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य : नेता थापा

काठमाडौँ । नेपाली काँग्रेस १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गगन थापाले राजनीतिमा देखिएका अनेक बेथितिको अन्त्य गर्न र काँग्रेस पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् । सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबिच पुनः प्रतिस्पर्धा हुने भएपछि थापाले अपिल जारी गर्दै नेतृत्व परिवर्तन अपरिहार्य बताएका हुन् । नेता थापाले […]