बन्चरो प्रहार गरि श्रीमतीको हत्या

दाङ : दाङमा एक जनाले बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरेका छन्। घोराही उपमहानगरपालिका –३ बेलुवा का ५७ वर्षीय मन्कुलाल चौधरीले ४६ वर्षीया श्रीमती स्यानाको हत्या गरेको खुलेको छ।बुधबार बेलुका पौने ६ बजेतिर टाउकोमा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी चौधरीको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी  मुकुन्द प्रसाद रिजालले जानकारी दिए।स्यानाको बिहीबार दिउँसो मृत्यु भएको हो। मन्कुलाल लाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

सम्बन्धित सामग्री

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

मोरङको जहदा गाउँपालिका–२ बडकी बैरियास्थित श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड

बंगलादेशमा श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड संजाय दिईने भएको छ।

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

प्रहरीले इलाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

खुँडा प्रहार गरी दाङमा श्रीमतीको हत्या

दाङमा खुँडा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।