दीपेन्द्रसिंह ऐरी पुगे 'अलराउन्डर'को छैठौँ नम्बरमा - NepaliPatra

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि नवौँ स्थानमा रहेका दीपेन्द्र अहिले छैठौँ स्थानमा पुगेका हुन् । दीपेन्द्र भारतका अलराउन्डर हार्दिक पाण्ड्याभन्दा पनि अघि पुगेका छन् । टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरियतामा अन्तर्राष्ट्रियका मार्कस स्टोइनिस शीर्ष स्थानमा छन् । यस्तै ब्याटिङ वरियतामा पनि […]

सम्बन्धित सामग्री

दीपेन्द्रसिंह ऐरी अलराउन्डरतर्फ शीर्ष १० मा

नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा अटाउनुभएको छ ।

दीपेन्द्रसिंह ऐरी नेपाल फर्किए

४ फागुन काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्टरनेशल लिग टी-२० मा सहभागी भएर स्वदेश फर्किएका छन् । दीपेन्द्र शुक्रबार राति साढे ८ बजे नेपाल आइपुगेका हुन् । उनी सम्मिलित गल्फ जायन्ट्स दोस्रो क्वालिफायरबाट बाहिरिएपछि दीपेन्द्र टोलीमा फर्किएका हुन् । गल्फको तीन खेलमा उपलब्ध भए पनि उनले कुनैमा पनि खेल्ने मौका पाएनन् […]

यूएईविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरी प्लेइङ ११ मा

काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्केका छन् । उनले चोटका कारण समूहचरणका सबै खेल गुमाएका थिए । मध्येक्रमका ब्याट्सम्यान सन्दीप जोराको स्थानमा दीपेन्द्रलाई समावेश गरिएको हो । हिजोको म्याचमा उत्कृष्ट प्रदर्शन गरेका विवेक यादव आज पनि प्लेइङ ११ मा छन् । नेपालले टीममा अरु कुनै परिवर्तन गरेको छैन । […]

दीपेन्द्रकाे अभाव देखिएकाे नेपाली टिम

अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएपछि नेपालको विश्वकप सपनामै झट्का लाग्ने आशंकाका बीच बिहीबार ओमानसँगको खेलमा उनको अभाव स्पष्ट खड्कियो ।

विश्वकपमा छनोट हुने आशा बोकेको नेपाललाई झट्का, स्टार खेलाडी घाइते

टिमका सबैभन्दा भरपर्दा अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरी घाइते भएका छन् । नेपाल क्रिकेट संघ क्यानले उनी घाइते भएको बताएको छ ।

नेपाललाई पहिलो सफलता, डोरिगा २६ रनमा आउट

नेपालले पहिलो सफलताको पाएको हो । पपुवा न्युगिनीका किप्लिन डोरिगा २६ रनमा आउट भए । उनलाई दीपेन्द्रसिंह ऐरी र आशिफ शेखले रनआउट गराए ।

दीपेन्द्रसिंह ऐरी वरीयताको शीर्ष १० मा

घरेलु मैदानमा सम्पन्न त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् ।दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आईसीसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो ।

आईसीसी वरियता: दीपेन्द्रसिंह ऐरी शीर्ष १० भित्र

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् ।

दीपेन्द्रसिंह ऐरी 'आईसीसी प्लेयर अफ द मन्थ' काे मनाेनयनमा

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् 'प्लेअर अफ द मन्थ' काे मनाेनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी पर्न सफल भएका छन् ।  आईसीसीले आज बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट तीन जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी, भारतका श्रेयस अय्यर र यूएईका वृत्य अरविन्द परेका छन् । भोटिङका आधारमा तीन जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी घोषित हुनेछन् ।  आईसीसी टी–२० विश्व कपको ग्लोबल छनोटमा नेपाल छनोट हुन सकेन र तेस्रो स्थानमै रह्यो । त...