आईसीसी वरियता: दीपेन्द्रसिंह ऐरी शीर्ष १० भित्र

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् ।

सम्बन्धित सामग्री

दीपेन्द्रसिंह ऐरी पुगे 'अलराउन्डर'को छैठौँ नम्बरमा - NepaliPatra

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि नवौँ स्थानमा रहेका दीपेन्द्र अहिले छैठौँ स्थानमा पुगेका हुन् । दीपेन्द्र भारतका अलराउन्डर हार्दिक पाण्ड्याभन्दा पनि अघि पुगेका छन् । टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरियतामा अन्तर्राष्ट्रियका मार्कस स्टोइनिस शीर्ष स्थानमा छन् । यस्तै ब्याटिङ वरियतामा पनि […]

दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परे - NepaliPatra

काठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् । आईसीसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० औं स्थानमा छन् । उनले एक स्थान सुधार गरेका हुन् । दीपेन्द्र शीर्ष १० मा अट्ने एसोसिएटका एक्लो अलराउण्डर हुन् । अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड […]

दीपेन्द्र टी–२० वरीयतामा शीर्ष १० मा, रोहितको घट्यो

२ जेठ, काठमाडौ। नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा अटाएका छन् । आईसीसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० औं स्थानमा छन् । उनले …

दीपेन्द्र आईसीसी वरीयताको शीर्ष १० मा

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० अलराउन्डरको वरीयतामा शीर्ष १० मा पर्न सफल भएका छन् ।  गत साता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा दीपेन्द्र ‘म्यान अफ दी सिरिज’ घोषित भएका थिए । दीपेन्द्रसिंहले शृंखलाको पाँच इनिङ्समा एक शतक र दुई अर्धशतकसहित २५५ रन बनाएका थिए ।...

दीपेन्द्रसिंह ऐरी विश्व वरीयताको टप १० मा पर्ने पहिलो नेपाली क्रिकेटर बने

काठमाडौँ। नेपाली क्रिकेट खेलाडी दीपेद्रसिंह ऐरी आईसीसी टी–ट्वान्टी वरीयताको अलराउण्डरतर्फ टप १० मा परेका छन्। राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर ऐरी आईसीसीले जारी गरेको टी–ट्वान्टी वरीयताको अलराउण्डरतर्फ टप १० मा परेका हुन्। उनी वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी हुन्।

टी–२० विश्वकप छनोट -  नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हरायो

काठमाण्डाै – आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा नेपालले फिलिपिन्सलाई एक सय ३६  रनले हराएको हो ।नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर ८२ रन बनायो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै आजै डेब्यु गरेका गुल्सन झा ले पनि एक विकेट लिए । जितेन्द्र मुखिया, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक/एक विकेट लिए ।आजको जितसँगै नेपाल चार अंकका साथ तालिकाको शीर्ष स्थानमा पु...

आईसीसी वरीयतामा दीपेन्द्रको छलाङ

काठमाडौं । नेपाल निवर्तमान उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० वरीयाताको ब्याटिङतर्फ ५२औँ स्थानमा उक्लिएका छन् ।  आईसीसी वरीयाताको ठूलो फड्को मारेका दीपेन्द्र यसअघि शीर्ष १०० भित्र पनि पर्न सकेका थिएनन् । ओमानमा सम्पन्न चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्रको वरीयातामा सुधार आएको हो । दीपेन्द्रले तीन खेलमा एक अर्धशतकसहित १४२ रन...