गठबन्धन दुई–तीनवटा चुनावसम्म रहन्छ: देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन दुई–तीनवटा चुनावसम्म कायम रहने बताएका छन् । चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चितवनमा गठबन्धनलाई जिताए थप दुई–तीनवटा चुनावसम्म गठबन्धन कायम नै रहने बताएका हुन् ।प्रधानमन्त्री देउवाले यो गठबन्धन कायम रहँदा मात्रै देशको विकास, सुशासन र राष्ट्रिय हित हुने दाबी गरे […]

सम्बन्धित सामग्री

संविधान जोगाउन गठबन्धन बनेको हो: देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र सङ्घीयताका […]

संविधान जोगाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ,६ कार्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले […]

संविधान जोगाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र […]

देउवाका प्रतिस्पर्धी भट्ट डडेलधुरा छाडेर कञ्चनपुरबाट चुनाव लड्ने !

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कञ्चनपुरबाट चुनाव लड्ने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराबाट तीन पटक पराजित भएका भट्ट गठबन्धन भएपछि चुनाव लड्न कञ्चनपुर झर्ने तयारी गरेका हुन् ।गठबन्धनबाट देउवा डढेलधुरा चुनाव लड्ने पक्का भएपछि भट्ट कञ्चनपुर क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने तयारी गरेका छन् । देउवा आफैँले पार्टीका सुदूरपश्चिमका नेता कार्यकर्तासँगको एक भेटमा माओवादी नेता भट्टलाई सुदूरपश्चिमका जुनसुकै जिल्लाबाट चुना

सत्तारुढ गठबन्धन मंसिर ४ मा चुनाव गर्न सहमत

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँचदलीय […]

देउवा पक्षको गठबन्धन मोह, शेखर पक्ष विरोधमा

काठमाडौं, २८ असार । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सत्ता गठबन्धनको पक्ष विपक्षमा बहस चलेको छ । केन्द्रीय सदस्य डा. शेखर कोइराला पक्षधरले गठबन्धनको विपक्षमा बोलेपछि सभापति शेरबहादुर देउवा पक्षले बचाउ गरे । सभापति देउवाले गठबन्धनको विरोध गर्ने केन्द्रीय सदस्यहरुलाई एक्लै चुनाव लडेर देखाउन चुनौती दिए । देउवाको शैलीमा उनी पक्षधर केन्द्रीय सदस्यहरु प्रस्तुत भए […]

प्रचण्ड ओलीसँग मिल्ने डरले देउवा छिटो चुनाव गराउन चाहन्छन् : सीपी गजुरेल

१८ जेठ, काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले गठबन्धन टुट्ने डरले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको चुनाव गरिसक्ने पक्षमा देखिएको बताएका छन् । अध्यक्ष गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरेर जाने होकि भन्ने डरले पनि प्रधानमन्त्री देउवा […]

प्रधानमन्त्री देउवा गठबन्धन तोड्ने तयारीमा, बैशाखमै संसद्को चुनाव गराउने

काठमाडौं, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दलीय गठबन्धन तोड्ने तयारीमा छन् । अमेरिकी सहयोग सम्झौता (एमसीसी) को कारण पाँच दलीय गठबन्धनमा खटपट सुरु भएको समाचार आईरहेको बेला प्रधानमन्त्री देउवाले पनि त्यस्तै तयारी थालेको बुझिएको छ । प्रधानमन्त्री देउवाले पार्टीभित्रका आफूनिकट नेताहरुसँग पनि गठबन्धन तोड्नेबारे छलफल गरेका छन् । कांग्रेसका एक नेताकाअनुसार एमसीसीका कारण […]

प्रदेश-२ अधिवेशनमा देउवा विरुद्ध निधि र कोइरालाको गठबन्धन

काठमाण्डाै - नेपाली कांग्रेसको प्रदेश-२ अधिवेशन आजदेखि हुँदैछ । आज दिउँसो १ बजे उम्मेदवारको मनोनयन गर्ने समय तोकिएको प्रदेश निर्वाचन समितिले जनाएको  छ । समितिकाअनुसार चुनाव भोलि हुनेछ । प्रदेश-२ मा सभापति शेरबहादुर देउवा विरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ । देउवा समूहले सभापतिमा कृष्ण यादवलाई उम्मेदवारमा अघि सारेको छ भने निधिले आफू निकट रामसरोज यादवलाई अघि सार्नु भएको छ । कोइराला समूहले निधिका उम्मेदवार यादवलाई नै समर्थन गर्ने भएको छ ।  प्रदेश सभा संसदीय दलका नेता समे...