काठमाडौँको फोहोर भोलिदेखि उठाइने, अवरोध गरे बल प्रयोग हुने

काठमाडौँ – तीन हप्तादेखि नउठेको काठमाडौँको फोहोर भोलिदेखि उठाइने भइको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकार, सडक विभागका महानिर्देशक, प्रहरीका अधिकारीसहितको बैठकले भोलिदेखि फोहोर उठाउने निर्णय गरेको हो ।    ‘धेरै समयसम्म फोहोर नउठ्दा म…

सम्बन्धित सामग्री

काठमाण्डाै उपत्यकामा थुप्रिएको फोहर भोलिदेखि उठाइने, अवरोध गरे बल प्रयोग गरिने

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा थुप्रिएको फोहर भोलि बुधबारदेखि उठाइने भएको छ । काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले भोलिदेखि फोहर उठाउने निर्णय गरेको हो । लामो समय फोहर नउठ्दा अरू समस्या आउने खतरा बढेकाले विसर्जनस्थलको समस्याकै बीच पनि भोलिदेखि फोहोर उठाउने निर्णय भएको मेयर शाक्यले बताउनुभयो । विसर्जनस्थलको समस्या समाधानका लागि अरू निकायसँग समन्वय भइरहेको र अहि...