महोत्तरी घटनाबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिका-८ मा दुई समुदायबीच भएको झडपबारे छानबिन गर्न समिति गठन गरिएको छ । गृह मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र […]

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी गोदाम घरमा आगलागीको घटना छानबिन गर्न समिति गठन

सशस्त्र प्रहरी बल (एपीएफ)को बलम्बुस्थित गोदाम घरमा भएको आगलागीसम्बन्धी घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ । गृह मन्त्रालयले मंगलबार सहसचिव पाण्डेको नेतृत्वमा सशस्त्र प्रहरी, गृह मन्त्रालय, कम्प्युटर अधिकृत र महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधि सम्मिलित समिति बनाएको हो ।

बालकुमारी घटनाको छानबिन सुरु भइसक्यो : गृह मन्त्रालय

काठमाडौँ- सरकारले ललितपुरको बालकुमारीमा घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई कार्यारम्भ गरिसकेको स्पष्ट पारेको छ ।  सो घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अनुसार पूर्ण रूपमा कार्यान्वयन गर्ने विश्वाससमेत दिलाएको छ । शुक्रबार ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया श...

बालकुमारी घटनाको छानबिन सुरु भइसक्यो: गृह मन्त्रालय

सरकारले ललितपुरको बालकुमारीमा घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई छानबिन प्रकिया सुरु भइसकेको जनाएको छ।...