विश्वकप छनोटः टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध नेपालले टस हार्‍यो

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध टस हारेको छ । नेपाल र आयरल्यान्डबीच सातौं स्थानका लागि खेल हुन लागेको हो । टाकासिंगा स्पोर्टस क्लबमा हुने खेलमा आयरल्यान्डले टस जितेर नेपाललाई पहिला ब्याटिङका लागि निम्तो दिएको हो । नेपालले टेस्ट राष्ट्र आयरल्यान्डविरु...

सम्बन्धित सामग्री

गुल्सनको अर्धशतकमा नेपालले टेस्ट राष्ट्र आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि जारी खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ । टाकासिंगा स्पोर्टस क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओभर बलमा सबै विकेट गुमाएर रन बनायो । नेपालका लागि गुल्सन झाले ५७ रन तथा अर्जुन साउदले ४८ रन जोड्दा कुशल मल्लल...

आयरल्यान्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

विश्वकप छनोट क्रिकेट सातौं स्थानको प्लेअफमा मंगलबारले आयरल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेको छ । जिम्बावेको हरारेमा टेस्ट राष्ट्र आयरल्यान्डले नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

वेस्टइण्डिज विश्वकप पुग्न असफल

काठमाडौँ: टेस्ट राष्ट्र वेस्टइण्डिज भारतमा हुने विश्वकपमा पुग्न असफल भएको छ। जिम्बावेको हरारेमा आज जारी विश्वकप छनोट अन्तर्गतको सुपर सिक्सबाटै वेस्ट इण्डिज बाहिरिने पक्का भएको हो। आज सम्पन्न खेलमा वेस्ट इण्डिजलाई स्कटल्याण्डले ७ विकेटको जित निकालेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले ४३.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको…

नेपालको अर्धशतकीय साझेदारी, कुशल र आसिफ क्रिजमा

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत समूह एमा रहेको नेपालले पहिलो खेलमा अहिले टेस्ट राष्ट्र जिम्बावेविरुद्ध खेलिरहेको छ।  गृहमैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।  संयमित...

टी–२० विश्वकपमा नामिबियाको सनसनीपूर्ण प्रदर्शन, श्रीलंका ५५ रनले पराजित

काठमाडौँ – आइतबारबाट अस्ट्रेलियामा सुरु भएको टी–२० विश्वकपमा नामिबियाले सनसनीपूर्ण प्रदर्शन गरेको छ। एसोसिएटेड राष्ट्र नामिबियाले विश्वकप च्याम्पियन बनिसकेको टेस्ट राष्ट्र श्रीलंकालाई ५५ रनले पराजित गर्दै विश्वकपमा सुखद् सुरुवात गरेको हो। टस हारेर पहिलो ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। उसका लागि जिन फ्रिलिन्कले ४४ रन […]