काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि जारी खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ ।
टाकासिंगा स्पोर्टस क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओभर बलमा सबै विकेट गुमाएर रन बनायो ।
नेपालका लागि गुल्सन झाले ५७ रन तथा अर्जुन साउदले ४८ रन जोड्दा कुशल मल्लल...