काठमाडौं– देशको कानुनअनुसार दर्ता हुने कम्पनीहरुलाई सञ्चालक वा प्रवद्र्धकले आफूखुसी सञ्चालन गर्ने प्रवृत्ति अर्थात् कर्पोरेट भेल रोक्न नियामक निकायले सक्रियता देखाएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरुमा सञ्चालक र प्रवद्र्धकको स्वार्थमा लगाम लगाउँदै विद्यमान ऐनकानुन र कम्पनी स्थापनाको उद्देश्य पालनाका निमित्त केही कठोर प्रावधानसहित नयाँ निर्देशिका ल्याउन लागेको हो । हाल पब्लिक लिमिटेड कम्पनीहरुमा सञ्चालक […]