सहरमा अनलाइन पढाई, गाउँका अलमल

कोरोनाभाइरस (कोभिड–१९) का कारण सहरका अधिकांश निजी विद्यालयहरूमा अनलाइन माध्यमबाट पढाई भइरहँदा दुर्गम क्षेत्रमा भने विद्यार्थीहरू अन्योलमा छन् । इन्टरनेट, विद्युत् तथा प्रविधिमा दक्ष शिक्षक–शिक्षिकाजस्ता स्रोतको कमीले गर्दा ग्रामीण क्षेत्रमा कोरोनाले विद्यालय बन्द भएपछि पढाइ सुचारु हुन सकेको छैन । यसले गर्दा भविष्यमा सहर र ग्रामीण क्षेत्रमा समान तहको शिक्षा हासिल गरेका विद्यार्थीमा डिजिटल डिभाइडको […]

सम्बन्धित सामग्री

सहरमा अनलाइन पढाई, गाउँका अलमल

गजुरी गाउँपालिका वडा नं १ की साम्भवी थापा आर्दश बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत छिन्। कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर बढेसँगै विद्यालयको पठनपाठन पनि पूर्ण रुपमा बन्द भएपछि पढाई प्रभावित बन्न पुग्यो।