सहरमा अनलाइन पढाई, गाउँका अलमल

गजुरी गाउँपालिका वडा नं १ की साम्भवी थापा आर्दश बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत छिन्। कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर बढेसँगै विद्यालयको पठनपाठन पनि पूर्ण रुपमा बन्द भएपछि पढाई प्रभावित बन्न पुग्यो।