फोटो कथा: विराटनगरको रथ यात्रा

विराटनगर । विराटनगरमा आज निकालिएको राधाकृष्णको रथयात्रामा लाखौं सहभागी भएका छन् । विराटनगर महानगरपालिका- १ स्थित राधाकृष्ण मन्दिरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूजाअर्चना गरेपछि रथ यात्रा निकालिएको हो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा रथ यात्रा निकाल्ने चलन छ । विक्रम संवत् १९८८ सालबाट खट यात्रा प्रारम्भ भएको मानिन्छ । २०२५ सालबाट भने […]