उत्तर कोरियाली नेता किम जोङ उन र बाहिरिँदै गरेका दक्षिण कोरियाली नेता मून जाय–इन्बीच मैत्रीपूर्ण पत्र आदानप्रदान भएको समाचार बाहिरिएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी ‘द कोरियन सेन्ट्रल न्युज एजेन्सी’का अनुसार यही हप्ता मूनले किमलाई पत्र पठाउँदै आफ्नो सत्ता बहिगर्मनपछि कोरिया एकीकरणको लक्षमा लागिरहने बताएका थिए ।मूनको पत्रको जवाफ दिँदै किमले मूनलाई ‘राष्ट्रको महान उदेश्य’ का लागि उनले गरेको कामको लागि धन्यवाद दिएको समाचारमा उल्लेख छ । किमले पत्रमा आफू