कसैको प्राथमिकतामा परेन कांग्रेसमा नेतृत्व परिवर्तनको एजेण्डा

‍काठमाडौँ – नेपाली कांग्रेसमा जबर्जस्त रुपमा उठेको पार्टी नेतृत्व परिवर्तनको विषय जारी केन्द्रीय समिति बैठकको एजेन्डा भने बन्न सकेन। संस्थापन इतरसमूहले सभापति शेरबहादुर देउवा र उनीनिकट नेता कार्यकर्ताको कार्यशैली नरुचाएर नेतृत्व सच्चिनुपर्ने, अन्यथा नेतृत्व नै फेर्नुपर्ने प्रयासमा इतर समूह लागेको भनिए पनि इतर समूहले यी विषयलाई केन्द्रीय समिति बैठकमा प्राथमिकताका साथ उठाउन भने नसकेको देखिएको […]

सम्बन्धित सामग्री

गगन-विश्व रोक्न सजिलो छैन कम्युनिष्टलाई

राजनीतिमा युवा आफैंमा योग्यता होइन, एजेण्डा र कार्यक्रम नै प्रमुख हो । तर नेपालको राजनीतिक परिवर्तनमा युवा नेतृत्व हुँदा नै साना–ठूला राजनीतिक परिवर्तन भएका छन् । त्यसैले कांग्रेसमा आएको यो परिवर्तनको असर रोक्न छिन्नभिन्न अवस्थामा पुगेका कम्युनिष्ट पार्टीहरुलाई सजिलो छैन ।

कांग्रेसमा थपिए सभापतिका नयाँ उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा नयाँ उम्मेदवार देखिएका छन् । गोरखाका युवा नेता युवराज न्यौपानेले काग्रेसको १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने बताएका छन् । कांग्रेसमा नेतृत्व परिवर्तनको एजेण्डा उठेपनि अहिले देखिएका उम्मेदवारहरुले कांग्रेस परिवर्तनको एजेण्डा आत्मसात गर्न नसकेको भन्दै न्यौपानेले केन्द्रीय सभापतिमै उम्मेदवारी घोषणा गरेका हुन् । नेपाल प्रेससँग कुराकानी गर्दै न्यौपानेले छिट्टै […]

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाण्डाै – प्रतिनिधिसभा बैठकमा आफ्नो भूमिकाबारे थप रणनीति तयार गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजेका लागि बैठक डाकिएको छ । प्रतिनिधि सभा बैठक लक्षित समसामयिक राजनीतिक घटनाक्रम, संसद् र संसदीय दलमा के एजेण्डा लिएर जाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ । सरकारमा जाने कि नजाने भनेर कांग्रेसमा दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थाबाट भाग्न नहुने पक्षमा हुनुहुन्छ भने प्रतिपक्षम...