काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षा र कानुनी राज्य स्थापनाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज आयोजित कार्यक्रममा उनले जनभावनाको कदर गरेर मलुकमा कानुनी राज्य स्थापना गर्ने सत्ता गठबन्धनको मूल उद्देश्य रहेको बताए । मन्त्री कार्कीले राजनीतिक स्थिरता, सुशासन, संविधानको रक्षा गर्दै कानुनी राज्य […]