काठमाडौं– स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको हो । संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-०८१ को आय र व्ययको अनुमानित विवरणमाथि छलफल चलिरहेको छ । राष्ट्रिय सभामा छलफलमा क्रममा सदस्यहरूले उठाएका […]