भारतबाट फर्केका अधिकांशमा कोरोना

२९ पुस, बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार सुदूरपश्चिममा यो हप्ता दैनिकरुपमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमितमा अधिकांश भारतबाट घर फर्किने रहेका छन् । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनः एकीकरण निर्देशिका कार्यान्वयनमा

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनः एकीकरण (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७९ कार्यान्वयनमा आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको हो । वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकको सीप, पूँजी र प्रविधिलाई राष्ट्र हितको लागि उपयोग गर्न तथा त्यस्ता नागरिकको पुनः एकीकरण गर्नका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत सामाजिकीकरण कार्यक्रम, रोजगारीमा आबद्धता हुने कार्यक्रम र उद्यमशीलता प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ ।त्यस्तै

क्यान्सर उपचारपछि काठमाडौं फर्केका प्रदीप गिरि फेरि मेडिसिटी भर्ना

१० साउन, काठमाडौं । भारतको मुम्बईमा क्यान्सर उपचारपछि काठमाडौं फर्केका नेपाली कांग्रेसका नेता प्रदीप गिरि फेरि ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका छन् । दुई दिनअघि काठमाडौं फर्केका उनमा निमोनिया देखिएसँगै मेडिसिटी भर्ना भएका हुन् । उनीसँग निकट रहेका पत्रकार किशोर नेपालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार गिरिको स्वास्थ्यमा सामान्य समस्यामात्रै देखिएको हो । ‘उहाँ सम्भवतः भोलि […]

विदेशबाट फर्केका सीपयुक्त जनशक्तिलाई स्वदेशमै पुनर्स्थापना कहिले गर्ने?

काठमाडौं। विदेशबाट नेपाल फर्कनेहरुको लागि नेपाल सरकारको कुनै पनि निकायमा छलफल हुँदैन। विदेशमा काम गरेर उनीहरुले पैसा मात्र कमाउँदैनन्। अनुभव र सीप पनि हाँसिल गरेका हुन्छन्। यसै विषयमा हामीहरुले रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीसँग कुरा गरेका छौं। विदेशबाट नेपाल फर्केका नेपालीहरुको सीप र अनुभवलाई पहिचान गर्नुपर्ने अधिकारीले बताएका छन्।

भारतबाट फर्केका तीनजनामा कोरोना सङ्क्रमण

भारतबाट फर्केका तीन नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएको छ । भारतको रुपैडिहा हुँदै नेपालगञ्ज आएका उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिनुभयो । “केही दिनयता जमुनाहा नाका हुँदै भारतका विभिन्न स्थानबाट आउने नेपालीमा कोभिड सङ्क्रमण पुष्टि भइरहेको छ”, उहाँले भन्नुभयो । प्रमुख शाहका अनुसार आज दैलेख, प्यूठान …

वैदेशिक रोजगारीबाट फर्केका उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षमा युवा उद्यमी तथा वैदेशिक राेजगारीबाट फर्केका व्यवसायीलाई सहज ऋणकाे व्यवस्था गरेकाे छ ।  अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका उद्यमीलाई च्यालेन्ज फन्ड स्थापना गरि सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताउनुभएको छ । यस्तै, युवा उद्यमशीलता स्टार्टप सुरु गर्ने कार्यक्रमलाई निरन्तरता दिइने पनि बताउनुभयाे । नव प्रबर्द्धन गर्न सुरुवाती पुँजीको लागि ऋण प्रदान गरिने र यसको लागि २६ करोड विनियोजन गरिने बताउनुभयो ।

मेस्सी लयमा फर्केका हुन् ?

एजेन्सी – के लियोनल मेस्सी फर्ममा फर्केका हुन् ? हुन त उनका बारेमा यस्तो प्रश्न समान्यतया गरिदैन । तर जब उनी बार्सिलोनबाट सिजनको सुरुवातमा पेरिस सेन्ट जर्मेन (पिएसजी) उनको प्रदर्शन पहिला जस्तो रहन नसकेको टिप्पणी हुन थाल्यो । लिग वानमा आइतबार जब पिएसजीले लिगलाई ५–१ ले हरायो त्यो खेलमा सबैभन्दा बढी प्रभावशाली उनै मेस्सी रहे […]

मेरापिक गएर फर्केका एक भरियाको ठाङनाकमा मृत्यु

मेरापिक गएर फर्केका एक भरियाको ठाङनाकमा मृत्यु भएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा अवस्थित मेरा आरोहण दलमा खारे पुगेका महाकुलुङ–५ चाचालुङका २८ वर्षीय जीवन कुलुङको बुधबार ठाङनाकमा मृत्यु भएको जिल्ला प्रहरी...

अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियो थोपा दिन सुरु

सरकारले अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियोविरुद्धको खोप पोलियो थोपा खुवाउन सुरु गरेको छ।...

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् । सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत...

अन्तरनिकाय विवादले स्वदेश फर्केका युवा अलपत्र

कोभिड संकटमा रोजगारी गुमाएर स्वदेश फर्केका युवाका लागि तत्काल स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने गरी कार्यविधि बनेको ६ महिना बितिसक्दा पनि सरकारी निकायबीचकै विवादले अघि बढ्न सकेको छैन । वैदेशिक रोजगार बोर्डले तयार पारेको श्रम गन्तव्यमा अलपत्र परेर फर्केका युवालाई पुनस्थापना गर्ने गरी बनेको कार्यविधि स्वीकृतिमा ढिलाइ गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफैं निर्देशिका […]