मुक्तिनाथ क्यापिटलले १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षक नियुक्त गरेको छ । सभाले विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायीको रुपमा अनुमतिपत्र प्राप्त गरी निष्काशन तथा […]