मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन

सम्बन्धित सामग्री

यस्ता छन्‚ मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ : सरकारले विद्युत् खपत वृद्ध तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतवार पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले मङ्सिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक गरेकी हुन्।सरकारले ताप्लेजुङको घुन्सा खोला जलविद्युत आयोजनाका लागि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेको ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति

गण्डकीमा सार्वजनिक गरिँदैनन् मन्त्रिपरिषद्का निर्णय

पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्वको सरकार ढल्नुभन्दा १ दिनअघि आयोजना गरिएको पत्रकार सम्मेलनमा तत्कालीन सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले भनेका थिए, – मन्त्रिपरिषद्को निर्णय सोधेका सबैलाई भनेकै छु नि । करिब ३ महिना सरकारका प्रवक्ता रहेका गाहामगरले १ पटक पनि पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका थिएनन् । १७ वटा मन्त्रिपरिषद् बैठक बसेको […]

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्नेभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो । त्यससम्बन्धी विस्तृत विवरण मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजना हुने नियमित पत्रकार सम्मेलन सार्वजनिक गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी …

यस्ता छन् मन्त्रिपरिषद्का १३ निर्णय

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज पत्रकार सम्मेलन आयोजन गरी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको  निर्वाचन गर्ने लगायत विभिन्न १३ वटा निर्णय गरेको कार्कीले बताए ।  मन्त्रिपरिषद्ले धितोपत्र दर्ता तथा निष्काशन (पाँचौ संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।  त्यसैगरी, विराटनगर नगरपालिका वडा नं. १८ हिमालय...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन (प्रत्यक्ष प्रशारण)

मन्त्रिपरिषद्क निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन (प्रत्यक्ष प्रशारण)

सर्लाही घटनाका पीडितलाई १० लाख राहत

सरकारले असार १९, २३ र २४ गते गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । प्रवक्ता बास्कोटाका अनुसार सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ । त्यस्तै आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचार गराएको खर्चको प्रमाणित बिलबापतको रकमसमेत उपलब्ध गराउने निर्णय भएको छ ।