एजेन्सी । प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
एजेन्सी – इजरायली प्रहरीले पूर्वी जेरूसेलमको अल अक्सा मस्जिद परिसरमा लगातार दोस्रो दिन पनि छापा मारेपछि गाजाबाट दक्षिणी इजरायलतर्फ थप रकेट प्रहार भएको इजरायली र प्यालेस्टिनी स्रोतले बिहीबार जानकारी दिएका छन् । प्यालेस्टाइनी रेड क्रिसेन्टले जारी गरेको विज्ञप्तिमा कम्तीमा छ जना घाइते भएको जनाइएको छ । इस्लामिक परोपकारी संस्था वक्फका अनुसार मस्जिद परिसरको संवेदनशील क्षेत्रमा […]
जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टाइनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडप हुँदा १६० जना घाइते भएका छन्।प्यालेस्टाइनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार घाइतेहरूलाई जेरुसेलम अस्पतालमा पुर्याइएको र दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ। झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ। इजरायली सुरक्षा बलले दर्जनौं प्लालेस्टानीहरूलाई पक्राउ गरेको छ। झडप पश्चात् मस्
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् । जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा शुक्रबार प्यालेस्टाइनीहरूको इजरायली प्रहरी बलसँग झडप हुँदा १०० जना भन्दा बढी व्यक्ति घाइते भएका छन्। यसैबीच मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेनेस्ल्यान्डले स्थिति शान्त पार्न प्रमुख क्षेत्रीय साझेदारहरू
एजेन्सी । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छू झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। […]
जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षाबलहरूबीच झडप भएको छ।उक्त झडपमा करिब १०० जना घाइते भएको चिकित्सकले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ।अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ। झडपमा रबरको गोली र साउन्ड ग्रिनेड प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।
काठमाडौं । जेरुसेलमको अल–अक्सा मस्जिदमा झडप हुँदा करिब एक सय जना घाइते भएका छन् । जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा आज शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब एक सय जना घाइते भएका चिकित्सकहरूले बताएका हुन् । ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको बताइएको छ । […]
एजेन्सी । प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार शरीरको माथिल्लो भागमा चोटपटक लागेका सात जना घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
जेरुसेलम । प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार शरीरको माथिल्लो भागमा चोटपटक लागेका सात जना घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
प्यालेस्टीनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार झडपका क्रममा शरीरको माथिल्लो भागमा चोटपटक लागेका सात घाइतेहरूलाई...
एजेन्सी। शुक्रबार राति प्यालेस्टिनी श्रद्धालु र इजरायली प्रहरीबीच मस्जिद परिसरमा भिडन्त भएको छ। भिडन्तमा थुप्रै मानिस घाइते भएको बताइएको छ। झडप भएको अल–अक्सा मस्जिद मुसलमान र यहुदीहरुको पवित्र धार्मिक स्थल हो। जेरुसलेममा अहिले हिंसा निकै बढेको छ। मस्जिद परिसरमा भएको पछिल्लो झडममा१३६ जना घाइते भएको र तीमध्ये ८३ जनाको अवस्था गम्भीर रहेको प्यालेस्टिनी रेड क्रिसेन्ट आपत्कालीन सेवाले बताएको छ।