रामेछापमा कांग्रेसका पूर्णबहादुर विजयी, एमालेका कैलाश ढुङ्गाना पराजित

रामेछाप - एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित हुनुभएकाे छ । उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका  कैलाश प्रसाद ढुंगेललाई १६ हजार ३ सय ६९ मतान्तरले पराजित गर्नुभएकाे हाे । तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर निर्वाचित हुँदा ढुंगेलले ३० हजार ७ सय २९ मत पाउनु भएकाे छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका तामाङ नेपाली कांग्रेसका रामेछापका जिल्ला सभापति हुनुहुन्छ ।  २०७० सालको संविधानसभा...

सम्बन्धित सामग्री

झापामा ६ जुवाडे नगदसहित पक्राउ

झापा : दमक नगरपालिका–८ स्थित पेरुङ्गो होटलमा प्रहरीले छापामा मारेर ६ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।पक्राउ पर्नेमा होटेल सञ्चालक दमक नगरपालिका– ७ का ३२ वर्षीय पदम सुब्बा, सोही नगरपालिका–५ का २९ वर्षीय कैलाश लिम्बु, सोही ठाउँका ३३ वर्षीय मोहन ढुङ्गाना, ३८ वर्षीय द्रोणाचार्य कार्की, ५० वर्षीय प्रेम सुब्बा र ५० वर्षीय भीम सुब्बा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।लिम्बुले सञ्चालन गरेको पेरुङ्गो होटलको दोस्रो तलामा कोठामा जुवातास खेल भइरहेको गोप