परिवारको गुजारा चलाउन खाडी मुलुक गएका सप्तरीका २८ जनाले उतै ज्यान गुमाएका छन् । गत साउनयता रोजगारीका क्रममा मलेसिया, कतार र दुबईमा गएका उनीहरूको विभिन्न कारणले मृत्यु भएको हो ।
अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । देशमा रोजगारीका अवसरको सृजना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उहाँले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेस्थित स्याउरीभूमे माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई …
काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । देशमा रोजगारीका अवसरको सृजना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उनले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेस्थित स्याउरीभूमे माध्यमिक विद्यालयको ४१औँ […]
नेपालमा पैसा कमाउन सकिँदैन र विदेश छिर्न सके अथाह पैसा कमाउन सकिन्छ भन्ने सोच कतिपय युवाको छ तर यो सोचका विपरीत पछिल्ला वर्ष विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्नेको संख्या बढ्दो छ।...
लमजुङ – सुन्दरबजार नगरपालिका ९ धारापानीका नवराज अधिकारीले पाँच वर्षसम्म मध्य मर्स्याङ्दीमा जागिर खानुभयो । उहाँलाई जागिरको कमाइले घरखर्च धान्न सजिलै भएको थियो । तर काम सकिएपछि उहाँलाई घरखर्च चलाउन पनि सकस भयो । त्यसैले उहाँले पैसा कमाउन विदेश जाने निर्णय गर्नुभयो ।
आफ्नोसँगै घरपरिवारको सुख–खुसीको सपना आँखाभरी सजाएर उहाँ परदेशिनेको भिडमा मिसिनुभयो ।
पराइ देश : दुःख ज्यादा, कमाइ कम, रमेन मन
२०६६ सालमा साउदी अरब पुग्नुभएका नवराजले चार वर्षसम्म मरुभूमिमै श्रम गर्नुभयो, पसिना बगाउनुभयो । परा...
सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आउनुभएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ । तराईमा जमिन किन्न होडबाजी छ । तर त्यसको विपरीत ४० वर्षीय रसाइली […]
'पैसा अभावमा कोही मान्छे बेरोजगार भए हामीकहाँ आउनुहोस्। हामी एक हजारले स्वरोगजार बनाउँछौँ', उनले भने, 'हामी लाख खर्च गरेर ३० हजार कमाउन लालयित हुन्छौँ, अब लाख खर्च गरेर ३० हजार कमाउन लालयित बन्ने होइन। हामी त्यस्ता विदेश जानेलाई यही नै स्वरोजगार बनाउँछौँ।...
निरोज रैकाल/पुर्चौडी बैतडी । भन्न त भन्छन् नि त्यो त कमाउन विदेश गयो । तर आफ्नै देशमा रोजगारी पाए को जान्थ्यो र अर्काको देशमा । आफ्नो देशमा बेरोजगार भएर बस्नुभन्दा त अर्काको देशमा काम गर्नु नै बेस जस्तो लाग्छ मलाई पनि । कोरोना महामारी अघिसम्म म पनि भारतमा रोजगारी गर्थेँ । कमाइ धेरथोर जति भए पनि घर चलाउन पुगेको थियो । तर कोरोना मेरो जीवनमा हुरी बनेर आयो । कोरोना आएपछि म घर आएँ । घर आएको एक वर्ष भयो । अनि बेरोजगार भएको पनि ।ठूलो काम गर्छु भन्ने सपना के देख्नु आफ्नो ठूलाबडासँग चिनजान छैन । जे पाइन्छ त्यही काम ...