काठमाडौँ – जेए ग्रुपका संस्थापकहरूले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्राफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन्। संस्थापक अनारदेवी श्रेष्ठ, जिज्ञासा अर्याल र श्रेसा शाक्यले संयुक्त रूपमा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई आइतबार हस्तान्तरण गरे। उनीहरूले नेपालीहरूको महान् चाडको अवसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए। उनीहरूले […]