गोली लागेर एक जना गम्भीर घाइते

बैतडी : गोली लागेर बैतडीमा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द छन्।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार लक्ष्मणलाई जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि थप  उपचारका लागि धनगढी रेफर गरिएको छ। प्रहरीका अनुसार लक्ष्मणको घाँटीमा गोली लागेको छ। घरमै शनिबार बिहान ३ बजे गोली लागेको भन्ने खबर आएको प्रहरीले जनाएको छ। घटनाबारे ढिलोगरी जानकारी आएको र थप अनुसन्धानका लागि प्रहरी घटनास्थल गएको

सम्बन्धित सामग्री

महोत्तरीमा प्रहरीको गोली लागेर दुई जना संदिग्ध लुटेरा घाइते

जलेश्वर- महोत्तरीमा प्रहरीको गोलीबाट दुई जना घाइते भएका छन् । गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीको गाडीबाट भागेपछि दुवै जनालाई प्रहरीले गोली हानेको थियो । दुवै जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान रहेको जिल्ला प्रहरी […]

बारामा गोली चल्यो, एक व्‍यापारी घाइते

७ पुस, वीरगञ्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका हुन् । बाराको महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय […]

सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु, तीन घाइते

बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु हुनाका साथै तीन जना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम पाध्याय, […]

झापामा गोली चल्यो, एक जना गम्भीर घाइते

१ कात्तिक, काठमाडौं । झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । घटनाको केहिवेरपछि गोली हान्ने व्यक्तिले आफैंलाई पनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले अनलाइनखबरलाई बताए । दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको पोखरेलले बताए । घटनास्थलमा इलाका प्रहरी कार्यालय, दमकको टोली […]

रुपन्देहीमा गोली लागेर युवा घाइते

काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ वसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएका छन्। गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। गए राति करिब ११ बजेतिर वसन्तपुर वडा कार्यालय अगाडि गुरुङसँग जम्का भेट भएपछि उक्त समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको […]

कोपेनहेगनको सपिङ मलमा गोलीबारीः तीन जनाको मृत्यु, तीन गम्भीर घाइते

एजेन्सी – डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन्। कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए। संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ। […]

साथीले चलाएको गोली लागेर युवक घाइते, २ जना पक्राउ

१२ असार, सिरहा । सिरहाको लहानमा साथीले चलाएको गोली लागेर एक जना युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा लहान नगरपालिका-२२ बेल्ही जटियाहीका युवक दिलिप मुखियाँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राचन्द्र साहले बताए । निरीक्षक साहका अनुसार दिलिपको पेटमा गोली लागेको छ भने उनलाई उपचारको लागि धरान लगिएको छ । घटना रविन […]

मलंगवामा गोली चल्यो, एक जना घाइते

सर्लाही– सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् । बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ । गोली लागेर गम्भीर घाइते भएका पुरुषको मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । […]

सर्लाहीमा गोली चल्दा एक जना घाइते

सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् ।बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ ।गोली लागेर गम्भीर घाइते भएका पुरुषको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोली कसले र किन चलायो भन्नेबारेमा केही खुल्न सकेको छैन ।घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहर

नवलपरासीमा प्रहरीको गोली लागेका युवकको ज्यान गयो, अर्का एक जना घाइते

नवलपरासी – नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ । प्रतापपुर गाउँपालिका ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर घाइते हुनुभएका २२ वर्षका अविनाश रायको बुटवलको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हाे । गम्भीर घाइते उहाँलाई अस्पताल पुर्‍याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै प्रहरीको गोली लागेर ३० वर्षका विनोद राय घाइते हुनुभएको छ । सीमा बन्द भएको बेलामा पनि भारतबाट आउँदै गरेका ३ जना युवालाई रोक्न खोजेको र अटेरी गरेकाले गोली चलाउन बाध्य भएको प्रहरीको...