साथीले चलाएको गोली लागेर युवक घाइते, २ जना पक्राउ

१२ असार, सिरहा । सिरहाको लहानमा साथीले चलाएको गोली लागेर एक जना युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा लहान नगरपालिका-२२ बेल्ही जटियाहीका युवक दिलिप मुखियाँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राचन्द्र साहले बताए । निरीक्षक साहका अनुसार दिलिपको पेटमा गोली लागेको छ भने उनलाई उपचारको लागि धरान लगिएको छ । घटना रविन […]

सम्बन्धित सामग्री

गोठाटारमा गोली चल्यो, ब्राउन सुगर र पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । प्रहरीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ । प्रहरीले चलाएको एक राउन्ड गोली लागेर भारतको नक्सलबाढीका ४८ वर्षीय मोहमद करिम घाइते भएका छन् । झापाको कचनकवल-८ का […]