२३ असार, काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)मा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
मंगलबार बर्दघाट नगरपालिका–४ तारेभिरमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र …
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा टेबल गरिएको छ । आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट टेबल गरेका हुन् । सभामुख भीमबहादुर भण्डारीले बैठक सुरु हुनासाथ समय दिएपछि आर्थिक मामिलामन्त्री धामीले ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक’ र प्रदेश सञ्चित […]
२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले महालेखा परीक्षकको कार्यालयले त्रिभुवन विश्वविद्यालयका ४ सय ८० जना करारका शिक्षण सहायकहरू पारिश्रमिकलाई बेरुजु देखाइदिएको विषयमा गम्भीर बन्न संसदीय समितिलाई आग्रह गरेका छन् ।
मंगलबार सार्वजनिक …
Biratnagar. In Gramthan Rural Municipality of Morang, a brother-in-law brutally murdered his own sister-in-law by attacking her with a khukuri.Souchan Khawas, 21, a resident of Jhowabani, Ward No. 6 of Gramthan Rural Municipality, murdered his 20-year-old sister-in-law Seema Rajwanshi by attacking her with a sharp weapon, a khukuri.According to the District Police Office, Morang, Souchan attacked Seema, wife of Kapil Khawas, with a khukuri on the neck around 8:30 PM on the night of Ashad 22. Police said that Seema, who was seriously injured by the khukuri attack, died on the spot. The reason for the attack has not been...
पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ । दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण गरिएको हो । गाउँपालिका, गण्डकी प्रदेश सरकार र पैयूँ गाउँपालिका–५ कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण गरिएको हो । गण्डकी प्रदेश […]