पर्साको गाउँपालिका उपाध्यक्षमा मुख्यमन्त्री पत्नीसहित ११ जनाको उम्मेदवारी

 पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुनसहित ११ जनाले उम्मेदवारी दिएका छन् । मुख्यमन्त्री राउत पत्नी खातुनले जनता समाजवादी पार्टी नेपालबाट गाउँपालिका उपाध्यक्षमा मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत राज कुशहवाले जनाए ।‘मुख्यमन्त्री पत्नी खातुनले उम्मेदवारीको पहिलो दिन नै तेस्रो नम्बरमा मनोनयन दर्ता गर्नुभएको हो,’ उनले भने । जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका तर्फबाट मिरा देवी कुर्मी, नेपाली काँग्रेसबा

सम्बन्धित सामग्री

कास्कीका पाँचवटै पालिकामा कूल एक हजार ४९१ उम्मेदवार

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकाबाट प्रमुख तथा उपप्रमुखसहित सदस्यमा एक हजार ४९१ को उम्मेदवारी परेको छ ।पाँचवटा स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामा ८०६ को उम्मेदवारी छ । महानगर प्रमुखमा २८ जना र उपप्रमुखमा ११ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यलय कास्कीले जनाएको छ ।    अन्नपूर्ण गाउँपालिकामा २०६ जनाको उम्मेदवारी परेकोमा पालिका अध्यक्षमा ११ जना र उपाध्यक्षमा पाँच जना छन् । त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा १८७

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ११ जनाको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ११ जना डाक्टरले आवेदन दिएका छन्। उपाध्यक्ष नियुक्ति गर्न सरकारले गठन गरेको सिफारिस समितिले उपाध्यक्षका लागि दरखास्त...