काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा बाँडिएर बढेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को विवाद बैंक खाता रोक्कासम्म पुगेको छ।
नेकपाको एउटा समूह (माधव नेपाल-प्रचण्ड) ले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई बुधबार पत्र लेख्दै पार्टीको खाताहरू रोक्का गर्न आग्रह गरेको छ। एमाले र माओवादी केन्द्र एकीकृत भएपछि