रङ्गमञ्चको आशालाग्दो वर्ष

रङ्गमञ्च क्षेत्रका लागि २०७९ साल फलदायी रह्यो। २०७८ सालजस्तो यो वर्ष रङ्गमञ्च सुस्ताएर बस्नुपरेन । वरिष्ठ रङ्गकर्मी सुनील पोखरेलदेखि अनुप बराल, निशा शर्मा, घिमिरे युवराज, अशान्त शर्मा, सुलक्षण भारती, आकाङ्क्षा कार्की, राजन खतिवडा, दयाहाङ राई, विजय बराललगायत कलाकारहरूले कोभिड–१९ बाट थलिएको रङ्गमञ्चलाई उठाउने प्रयास गर्नुभयो। २०७९ सालको अन्त्यसम्म आउँदा पनि आरोहण गुरुकुलमा ‘माक्र्स फर्किए’, मण्डलामा ‘एउटा सपनाको अवसान’ मञ्चन भइरहेका छन्।

सम्बन्धित सामग्री

ऊर्जामा आशालाग्दो वर्ष

नयाँ वर्ष २०७८ मा माथिल्लो तामाकोसीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने हुँदा अन्धकारको युग समाप्त हुने आशा छ । स्वदेशी लगानीमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसीदेखि विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको १०२ मेगावाटको मध्यभोटेकोसी, ५७ मेगावाटको साञ्जेनलगायतका आयोजनासमेत २०७७ मा नै सम्पन्न हुने अनुमान गरिएको भएता पनि यी आयोजना २०७८ मा सम्पन्न हुनेछन् […]