तामाङ चिकित्सक समाजलाई घेदुङको सहयोग

काठमाडौं : नेपाल तामाङ घेदुङले कोरोनाविरुद्धको अभियानमा सकृय तामाङ चिकित्सक समाज नेपाललाई ६ लाख ७७ हजार २१ रुपैयाँ सहयोग रकम प्रदान गरेको छ।घेदुङको प्रवास शाखाहरु तथा विदेशमा रहेका व्‍यक्ति तथा अन्य संस्थामार्फत संकलन गरि पठाइएको रकम आइतबार एक कार्यक्रमबीच कोरोना स्वास्थ्य अभियानका लागि समाजलाई हस्तान्तरण गरिएको हो। तामाङ चिकित्सक समाजलाई घेदुङको संघीय कार्यालय चुच्चेपाटीमा पत्रकार सम्मेलन गरि थप रकम र अग्रपंक्तिमा खटिएका डा.हरुलाई कदरपत्र समेत प्रदान गरेको छ। तामाङ समाज क्यानडाबाट

सम्बन्धित सामग्री

वसुन्धराश्री पुरस्कार डा. रुइत र मानश्री पुरस्कार डा. पुनलाई

काठमाण्डाै – वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आज बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ चिकित्सक डा....

पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई

काठमाण्डाै - यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा याे पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ज्ञवालीलाई प्रदान गर्नुभएको हो । त्यस्तै प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री गौरव पुरस्कार’ वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतलाई प्रदान गरिएको छ।  गएकाे वर्ष प्रतिष्ठानले नयाँ पुरस्कारको रूपमा पुरस्कार घोषणा गरेको थियो । समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभि...

मधुमेही समाजलाई चिकित्सक पाण्डेले एक करोड सहयोग गर्ने

२८ कात्तिक, काठमाडौं । नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौं महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले सहयोग गर्ने …