माधव नेपाल समूहलाई कारवाही गर्न बालुवाटारमा एमालेको बैठक !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दै छ। ओलीले ४ बजेका लागि स्थायी कमिटीको बैठक बोलाएका हुन्। बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्ने ऐजेण्डा रहेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले पार्टीमा देखिएको समस्याका बारेमा पनि बैठकमा छलफल…

सम्बन्धित सामग्री

बालुवाटारमा सुरु भयो एमालेको बैठक

काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा आगामी दशौँ महाधिवेशन तथा माधव नेपाल पक्षीय नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल हुने बताइएको छ।यसअघि मंगलबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटी बैठकले नेपाल पक्षीय नेताहरुलाई अन्तिम पटक स्पष्टीकरणको अवसर दिएको थियो। जसमध्ये हिजो साँझसम्म माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले स्पष्टीकरणको जवाफ पठाइसकेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टरा

गणतन्त्रका पक्षमा पार्टीमा सबै उभिंदा फरक मत राख्ने ओली एक मात्रै : माधव नेपाल

‘ओलीजी कहिल्यै गणतन्त्रको पक्षमा उभिनु भएन, उहाँले एमालेको बैठक हुँदा पनि गणतन्त्र आउँदै आउँदैन भनेर पार्टीमा फरक मत राख्नु भएको थियो, त्यसबखत फरक मत राख्ने उहाँ मात्रै हो,’ नेकपा अध्यक्ष नेपालले भने ।