कालिकाेट बम विष्फाेटमा ४ वर्षीया बालिकाकाे मृत्यु, तत्काल घाइतेकाे उपचार गर्न गृहमन्त्रीकाे निर्देशन

कालिकाेट । गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन् । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएको उनको स...

सम्बन्धित सामग्री